Friday, 04 September 2026
USD/NPR 151.3EUR/NPR 175.8
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 55 Friday, 04 September 2026
देश

टिमुरेबाट आमाबुबा आश मारेर बाटो लागे, चार दिनपछि खबर आयो- छोरीको सकुशल उद्धार भयो

टिमुरेबाट आमाबुबा आश मारेर बाटो लागे, चार दिनपछि खबर आयो- छोरीको सकुशल उद्धार भयो
स्रोत: nepalkhabar.com

शनिबार रसुवाबाट हेलिकप्टरमा उद्धार गरेर काठमाडौँ ल्याइएका लोकबहादुर र गीता उचा मगरका लागि पत्याउनै मुस्किल पर्ने खबर आयो। शनिबार बिहानै उनीहरूले सुने– बाढीमा घरसँगै पुरिएकी उनीहरूकी पाँच वर्षीया छोरी मनिषालाई ६० घण्टापछि सशस्त्र प्रहरीले शुक्रबार उद्धार गरेको छ।टिमुरे बोर्डर आउट पोस्ट (बीओपी) बाट खटिएको टोलीले शुक्रबार बेलुका मनिषाको उद्धार गरेको थियो। त्यो दिन उनलाई बीओपीमै राखियो। र,

सबै हेर्नुहोस् — nepalkhabar.com →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।

भोटेकोसी बाढी: मृतकको संख्या १२९० पुग्यो, ४७९८ जना सम्पर्कविहीन

आज श्रीकृष्ण जन्माष्टमी, देशैभरी सार्वजनिक बिदा

अस्ट्रेलियन डलरको भाउ बढ्दा अमेरिकी डलर, युरो र पाउन्ड सस्तिए

एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख सहयोग

वीरगन्जका व्यवसायी नीरज सर्राफले दिए बाढीपीडितका २ लाख ५१ हजार

सुरुङभित्र फसेका नागरिकको जीवन बचाइदिन प्रधानमन्त्रीलाई शाहीको आग्रह

कुन कुन देशले कति सहयोग गरे ? प्रधानमन्त्रीले खुलाए विवरण

जब निरजले भने: ‘आमा! म बाँचेर आएँ, किन रुनुभएको’